दरबार हत्याकाण्ड छानबिन गरौं

काठमाडौं । डेढ दशक (२०५८ जेठ १९) अघिको ऐतिहासिक दरबार हत्या काण्ड पुनः छानबिन गर्नुपर्ने बिषय मन्त्रीपरिषद्मै चर्को रुपमा उठेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक परिस्थतिबारे बुधबार विज्ञप्ति मार्फत दिएको सार्वजनिक अभिव्यक्तिको सन्दर्भले बिहिबार मन्त्रीपरिषद् बैठकमा प्रवेश पाउनासाथ मन्त्रीहरुले दरबार हत्याकाण्डको सत्य तथ्य अझै सार्वजनिक नभएकाले पुनः छानबिन गर्नुपर्ने भन्दै लामो छलफल गरेको … Continue reading दरबार हत्याकाण्ड छानबिन गरौं